विशेष रिपोर्ट

थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि

657 Shares काठमाडौं- नेपालमा थप ४८४ जनाको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४८४ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता […]
[sharethis-inline-buttons]
थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- नेपालमा थप ४८४ जनाको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४८४ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ६४ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १६ हजार ७२८ जना डिस्चार्ज भएका छन् ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६१४  रहेको छ ।

प्रदेश अनुसार प्रदेश १ मा ६१४  , प्रदेश २ मा ३ हजार ४५७ , वागमती प्रदेशमा १ हजार ५२४ , गण्डकीमा  २४७ , प्रदेश ५ मा   ६५७ , कर्णाली प्रदेशमा  २२० र सुदूरपश्‍चि प्रदेशमा   ८९४ सक्रिय संक्रमितहरु रहेका छन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर