विशेष रिपोर्ट

सरकारले धनुषाको ढल्केवरमा ट्रमा सेन्टर बनाउने

657 Shares काठमाडौं— सरकारले धनुषाको ढल्केवरमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले बजेट प्रस्तुत गर्दै अर्थमन्त्री […]
[sharethis-inline-buttons]
सरकारले धनुषाको ढल्केवरमा ट्रमा सेन्टर बनाउने

काठमाडौं— सरकारले धनुषाको ढल्केवरमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पाैडेलले भने, ‘आगामी आर्थिक वर्ष ढल्केवर, बर्दघाट र लम्कीमा ट्रमा सेन्टर स्थापना गर्न बजेट व्यवस्था गरेको छु । धादिङ्गको वेल्खुमा ट्रमा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययन गरिनेछ।’

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर