विशेष रिपोर्ट

धनुषामा ‘कर्फ्यु’ लगाउने तयारी

657 Shares जनकपुरधाम— धनुषामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ । कोरोना संक्रमणको हटस्पट बन्न थालेपछि जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्ने तयारी गरेको […]
[sharethis-inline-buttons]
धनुषामा ‘कर्फ्यु’ लगाउने तयारी

जनकपुरधाम— धनुषामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ ।

कोरोना संक्रमणको हटस्पट बन्न थालेपछि जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्ने तयारी गरेको हो ।

निषेधाज्ञा गर्ने विषयमा आज जिल्ला संकट व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बैठकले जनकपुरसहित जिल्ला भरि निषेधाज्ञा जारी गर्ने विषयमा निर्णय लिने धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए ।

हाल धनुषामा सक्रिय संक्रमितको संख्या ४ सय २० पुगेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर