विशेष रिपोर्ट

काठमाडौंमा भूकम्पको धक्का महसुश

657 Shares काठमाडौं— काठमाडौंमा भूकम्पको धक्का महसुश भएको छ । काठमाडौंको कलंकी आसपास केन्द्रविन्दु भएर बुधबार बिहान १ बजेर ५९ मिनेटमा ३.५ म्याग्‍निच्यूडको भूकम्प गएको […]
[sharethis-inline-buttons]
काठमाडौंमा भूकम्पको धक्का महसुश

काठमाडौं— काठमाडौंमा भूकम्पको धक्का महसुश भएको छ ।

काठमाडौंको कलंकी आसपास केन्द्रविन्दु भएर बुधबार बिहान १ बजेर ५९ मिनेटमा ३.५ म्याग्‍निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प २०७२ वैशाख १२ गतेकै पराकम्प भएको केन्द्रको भनाइ छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर