document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1090;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी- विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५५ हजार ७१० पुगेको छ ।
पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ३ लाख १५ हजार ९१९ संक्रमित थपिएका छन् । कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख ४३ हजार ४३३ को मृत्यु भइसकेको छ ।









