विशेष रिपोर्ट

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

657 Shares काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मुल्य  बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ५ सयले बढेर तोलाको […]
[sharethis-inline-buttons]
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
657
Shares

काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मुल्य  बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ५ सयले बढेर तोलाको एक लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि मंगलबार सुन तोलाको एक लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँले बढेर २०७५  रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर