विशेष रिपोर्ट

छोरीलाई कोरोना पोजेटिभ देखिएपछि प्रधानमन्त्री क्वारेन्टाइनमा

657 Shares एजेन्सी— छोरीलाई कोरोना पोजेटिभ देखिएपछि इजरायलका प्रधानमन्त्री क्वारेन्टाइनमा बसेका छन् । इजराइली प्रधानमन्त्री नेफ्ताली बेनेटकी छोरीलाई कोरोना संक्रमण देखिएपछि उनी क्वारेन्टाइनमा बसेको अन्तराष्ट्रिय […]
[sharethis-inline-buttons]
छोरीलाई कोरोना पोजेटिभ देखिएपछि प्रधानमन्त्री क्वारेन्टाइनमा

एजेन्सी— छोरीलाई कोरोना पोजेटिभ देखिएपछि इजरायलका प्रधानमन्त्री क्वारेन्टाइनमा बसेका छन् ।

इजराइली प्रधानमन्त्री नेफ्ताली बेनेटकी छोरीलाई कोरोना संक्रमण देखिएपछि उनी क्वारेन्टाइनमा बसेको अन्तराष्ट्रिय संचारमाध्यमहरुमा समाचार छ ।

छोरी संक्रमित भएपछि इरजाइली प्रधानमन्त्री बेनेट क्वारेन्टाईनमा बसेका हुन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर