document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 4488;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं— पब्जी, फ्री फायरजस्ता एप्लिकेसनले बालबालिकालाई कुलतमा फसाएको भन्दै यस्ता एप्लिकेसनमाथि नेपालमा प्रतिबन्ध लगाउने आवाज उठेको छ ।
शुक्रवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा तारादेवी भट्टले पब्जी, फ्री फायरजस्ता एप्लिकेसन बन्द गराउन माग गरेकी हुन् ।
लामो समय विद्यालय बन्द हुँदा बालबालिका इन्टरनेटको लतमा फसेको र मानसिक असर पर्ने भएकाले यस्ता एप्लिकेसन बन्द गर्नु परेको उनले बताइन् ।
यसअघि प्रतिनिधि सभाको बैठकका आशाकुमारी विश्वकर्माले पनि पब्जी बन्द गर्न प्रस्ताव गरेकी थिइन् ।










