विशेष रिपोर्ट

‘न्यूड’ भएर लाइभ आइन् अभिनेत्री गहना वशिष्ठ

657 Shares एजेन्सी— अश्लिल भिडियो प्रकरणमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा प्रकरणसँग जोडिएर चर्चामा आएकी अभिनेत्री गहना वशिष्ट ‘न्यूड’ भएर इन्स्टाग्राममा लाइभ आएकी छन् […]
[sharethis-inline-buttons]
‘न्यूड’ भएर लाइभ आइन् अभिनेत्री गहना वशिष्ठ

एजेन्सी— अश्लिल भिडियो प्रकरणमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा प्रकरणसँग जोडिएर चर्चामा आएकी अभिनेत्री गहना वशिष्ट ‘न्यूड’ भएर इन्स्टाग्राममा लाइभ आएकी छन् ।

राज कुन्द्राले बनाएका फिल्म अश्लिल नभएको र ‘इरोटिका’ भएको भन्दै कुन्द्राको समर्थनमा उत्रिएकी गहनाले आफ्नो कुरा बुझाउनका लागि लाइभ आएकी बताएकी छन् ।

गहनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । गहनाले उक्त भिडियोमा आफूले कपडा नलगाएको बताएकी छन् । उनले दर्शकलाई सोधेकी छन्,‘के म अश्लिल देखिएकी छु ? के तपाईंलाई यो पार्न भन्ने लाग्छ ?’

उनले अगाडि भनेकी छन्, ‘म तपाईंहरु सबैको अगाडि लाइभ बसेकी छु । के म अश्लिल वा ‘घटिया’ देखिएकी छु ? के तपाईं यसलाई पोर्न क्याटेगोरीमा गन्न सक्नुहुन्छ ? तर अझै पनि यसलाई तपाईंहरु पोर्नका रुपमा व्याख्या गर्नहुन्न भने मैले सबै कपडा लगाएको भिडियोलाई किन पोर्न भन्नुहुन्छ ? यो गलत हो ।  मैले कपडा लगाएर बनाएको भिडियो पोर्न अनि केही पनि नलगाएको भिडियो पार्न नहुने कसरी हुन्छ ?’

गहनाले उक्त लाइभ भिडियोमा ‘कपडा बिनाको लाइभ’ क्याप्सन लेखेकी छन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर