काठमाडाैं— नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले एमाले एकताका लागि भइरहेको जोडबललाई पानीबाट घ्यु निकाल्ने प्रयाससँग तुलना गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा सोमवार बाँस्कोटाले लेखेका छन्– ‘यता (एमालेमा) पानीबाट घ्यु निकालौँला झैँ गरी मदानी खिउञ्जेल चमत्कार हुने भ्रमपूर्ण आशामा पानीमा मदानी घुमाइरहने उता सुप्रिमो (प्रचण्ड)कै अनुरोधमा देउवाले काजी कमरेड (नारायणकाजी श्रेष्ठ)लाई दुई वर्षदेखिको मन्त्री बन्ने मूर्च्छित सपना पूरा गर्न सक्दिनँ भन्देछन् ।

हैट, गाह्रो रैछ हो राजनीतिको खिचडी पाक्न !!!’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय