विशेष रिपोर्ट

नवनियुक्त प्रधानमन्त्री देउवाले लिए पद तथा गोपनियताको सपथ

657 Shares काठमाडौं— नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले […]
[sharethis-inline-buttons]
नवनियुक्त प्रधानमन्त्री देउवाले लिए पद तथा गोपनियताको सपथ
gjlgo'Qm k|dsf] kb tyf uf]klgotfsf] zky /fi6«klt ljBfb]jL e08f/Ln] /fi6«klt sfof{no zLtn lgjf;df d+unaf/ ;fFem gjlgo'Qm k|wfgdGqL z]/axfb'/ b]pjfnfO{ kb tyf uf]klgotfsf] zky u/fpg'x'Fb} . tl:j/ M M k|lbk/fh jGt, /f;;

काठमाडौं— नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए ।

सोही कारण शपथ ग्रहणमा ढिलाइ भएको थियो । पछि राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर