विशेष रिपोर्ट

लोक सेवा आयोगले खुलायो विज्ञापन [सूचनासहित]

657 Shares काठमाडौं— लोक सेवा आयोगले बुधवार केही विज्ञापन खोलेको छ भने केही विज्ञापन रद्द गरेको छ । नेपाल इन्जिनीयरिङ सेवा, नेपाल कृषि सेवा र नेपाल […]
[sharethis-inline-buttons]
लोक सेवा आयोगले खुलायो विज्ञापन [सूचनासहित]

काठमाडौं— लोक सेवा आयोगले बुधवार केही विज्ञापन खोलेको छ भने केही विज्ञापन रद्द गरेको छ ।

नेपाल इन्जिनीयरिङ सेवा, नेपाल कृषि सेवा र नेपाल वन सेवाका पदहरूमा बढुवा, आन्तरिक प्रतिस्पर्धा, खुला तथा समावेशी पदका लागि विज्ञापन गरिएको छ ।

आयोगले व्यवस्थापिका संसद, सामान्य प्रशासन सेवातर्फका केही विज्ञापनको लिखित परीक्षाको नतिजा प्रकाशित गर्दै अन्तर्वार्ताका लागि बोलाएको छ ।

कोरोना भाइरस संक्रमण बढेपछि रोकिएका आयोगका गतिविधि संक्रमण घटेसँगै सञ्चालनमा आएका छन् ।

पढ्नुहोस् सूचना – 

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर