विशेष रिपोर्ट

अन्ततः संग्रौला प्रहरी नियन्त्रणमा

657 Shares काठमाडाैं— प्रहरीमाथि दुर्व्यवहार गरेको घटना चर्चामा आएपछि अन्ततः ज्वाला संग्रौलालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले संग्रौलालाई पक्राउ गरेको परिसर […]
[sharethis-inline-buttons]
अन्ततः संग्रौला प्रहरी नियन्त्रणमा

काठमाडाैं— प्रहरीमाथि दुर्व्यवहार गरेको घटना चर्चामा आएपछि अन्ततः ज्वाला संग्रौलालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले संग्रौलालाई पक्राउ गरेको परिसर प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

प्रहरीमाथि दुर्व्यवहार गरेको घटना बाहिर आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सिंहले बताए ।

केही दिनअघि संग्रौलाले प्रहरी कर्मचारीलाई जातका आधारमा सरुवा गर्ने धम्की दिएको भन्दै भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

साभारः लोकान्तर

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर