विशेष रिपोर्ट

पछिल्लो २४ घण्टामा थप २ हजार ४०१ जनामा कोरोना, ३४ जनाको निधन

657 Shares काठमाडौं— पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ३ हजार ६६० जना […]
[sharethis-inline-buttons]
पछिल्लो २४ घण्टामा थप २ हजार ४०१ जनामा कोरोना, ३४ जनाको निधन

काठमाडौं— पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर