विशेष रिपोर्ट

थप ८ हजार ६३६ जनामा कोरोना संक्रमण, १६९ जनाको मृत्यु

657 Shares काठमाडौं— पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर परिक्षण […]
[sharethis-inline-buttons]
थप ८ हजार ६३६ जनामा कोरोना संक्रमण, १६९ जनाको मृत्यु

काठमाडौं— पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर परिक्षण गर्दा ८ हजार ३८७ र ६३० को एन्टिजेन परिक्षण गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १६९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर