document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2913;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
बारा- बारामा जन्ती बोकेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।
रौतहटको गुजरा नगरपालिकास्थित खतवैयाबाट जन्ती लिएर गएको बस बाराको मानमत कलैया सडकखण्ड अन्तरगत जितपुर सिमरा उपमहानगरपालिका १६ को डकाहमा दुर्घटना भएको हो ।
ना४ख ४७४९ नम्बरको बस अनियन्त्रित भएर सडकको बाँया पट्टि खेतमा पल्टिएको प्रहरीले जनाएको छ । ४० जना सवार रहेको बसमा ५ जना गम्भीर घाइते भएका छन् ।। घाइते हुनेमा बालबालिका समेत छन् ।
घाइतेहरूलाई उपचारका लागि वीरगन्ज लगिएको छ। अन्य सामान्य आठ घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले बस चालक रौतहट चंद्रपुर-८ का ३० वर्षीय अकलेश चौधरी बसलाई जैतापुर प्रहरीको नियन्त्रणमा थप अनुसन्धान थालेको छ ।
साभार: News24










