document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1428;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी- बलिउडकी सदाबहार अभिनेत्री रेखा आज ६६ औँ जन्मदिन मनाइरहेकी छिन् । संसारका सुन्दर अभिनेत्रीहरुमा एक रेखा प्रायः व्यक्तिगत जीवनका विषयलाई लिएर चर्चामा रहन्छिन् ।
रेखाको जन्मदेखि नै आजसम्म केही न केही कहानी रहेको छ । उनी उनको माता पिताको विवाह नहुँदै जन्मिएकी थिइन् । साथै, जन्मपछि मोटोपनका कारण उनी निकै मजाकको पात्र बनिन् । उनले घर खर्चको लागि सानै उमेरदेखि काम गरिन् ।
यति मात्र होइन रेखाको प्रेमसम्बन्ध, विवाह र विशेषगरी उनले लगाउने सिन्दुरले निकै चर्चा पाइरहन्छ ।
रेखा सबैभन्दा पहिले सिउँदोमा सिन्दुर र गलामा मंगलसुत्र लगाएर ऋषि कपूर र नितुको विवाहमा गएकी थिइन् । उनले कोसँग कहिले विवाह गरिन् कसैलाई केही थाहा नै भएन । उनले जब सन् १९८० जनवरी २२ मा नितु र ऋषिको विवाहमा सिन्दुर लगाएर पुगिन् तब सबैलाई आश्चर्यमा पारिदिइन् ।










