document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 4823;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
नयाँ दिल्ली— भारतमा हिजो एकै दिनमा एघार लाख भन्दा बढी व्यक्तिको कोरोना भाइरसको परिक्षण भएको छ ।
सोमबार भारतमा ११ लाख ८१ हजार ७६६ जना परिक्षण गरिएको हो । यसैसँगै भारतमा कोरोना परिक्षणको कूल संख्या ५८ करोड ५० लाख ३८ हजार ४३ जना पुगेको छ ।
सोमबार भारतमा १८ हजार १६६ जना थप व्यक्तिलाई कोरोना सङ्क्रमण भएको समाचारमा जनाइएको छ ।
यो सङ्ख्या गत सात महिनापछि सव भन्दा कम भएको समाचारमा जनाइएको छ । रासस/एएनआइ










