विशेष रिपोर्ट

परीक्षा नरोक्न पाँच विद्यार्थी संगठनको माग

657 Shares काठमाडौं— सत्तारुढ गठबन्धननिकट पाँच विद्यार्थी संगठनले परीक्षा स्थगन गरेरमात्र समस्या समाधान नहुने भन्दै विद्यार्थीलाई छिटोभन्दा छिटो कोरोनाविरुद्धको खोप व्यवस्था गर्न माग गरेका छन् […]
[sharethis-inline-buttons]
परीक्षा नरोक्न पाँच विद्यार्थी संगठनको माग

काठमाडौं— सत्तारुढ गठबन्धननिकट पाँच विद्यार्थी संगठनले परीक्षा स्थगन गरेरमात्र समस्या समाधान नहुने भन्दै विद्यार्थीलाई छिटोभन्दा छिटो कोरोनाविरुद्धको खोप व्यवस्था गर्न माग गरेका छन् ।

स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर उनीहरूले यस्तो आग्रह गरेका हुन् । राज्यमन्त्री श्रेष्ठले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको अखिल (क्रान्तिकारी) का प्रवक्ता जीपी मैनालीले जनकारी दिए।

स्वास्थ्य मापदण्डको पालना गरेर परीक्षा सुचारु गर्नुपर्ने उनीहरूको माग छ । विद्यार्थीलाई परीक्षामा सहभागी हुन पनि विद्यार्थी संगठनको आव्हान छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर