उनको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा रत्ननगर नगरपालिका- ३ का मोटरसाइकल चालक सुवास चौधरी सामान्य घाइते भएका छन् ।
ठक्कर दिने सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा छ ।
साभारः अनलाइनखबर
चितवन— ट्याङ्करको ठक्करबाट एक युवतीको ज्यान गएको छ ।
पूर्वी चितवनको खैरहनी नगरपालिका- ८ को पर्सा चोकनजिक ट्याङ्करको ठक्करबाट शनिबार साँझ एक युवतीको मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्गमा हेटौंडाबाट भरतपुरतर्फ आउँदै गरेको ना ८ ख ३०२४ को तेल ट्याङ्करले विपरीत दिशाबाट जाँदै गरेको ना ४४ प ५१२२ को मोटरसाइकललाई ठक्कर दिँदा खैरहनी-१० कि २३ बर्षीया सिर्जना चौधरी गम्भीर घाइते भएकी थिइन् ।
उनको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा रत्ननगर नगरपालिका- ३ का मोटरसाइकल चालक सुवास चौधरी सामान्य घाइते भएका छन् ।
ठक्कर दिने सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा छ ।
साभारः अनलाइनखबर
© 2026, All right reserved to Sanchar Bureau
Powered by: Nawa Mithila Sanchar Pvt Ltd