document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 3179;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी— प्रसिद्ध फिल्म निर्देशक बुद्धदेव दास गुप्ताको निधन भएको छ । ७७ वर्षीय दासगुप्ताको बिहिबार निधन भएको परिवारले जनाएको छ ।
परिवारका अनुसार उनमा मृगौला सम्बन्धि समस्या रहेको थियो । त्यसको कारणले हप्ताको दुई पटक उनको नियमित डायलासिस हुँदै आएको थियो । उनका श्रीमती र पहिलो श्रीमतीतर्फ दुई छोरी छन् ।
पश्चिम बंगालकी सीएम बनर्जीले उनको निधनमा शोक ब्यक्त गरेका छन् । बनर्जीका अलवा फिल्ममेकर गौतम घोष र अभिनेता दीपांकरले पनि उनको निधनमा शोक ब्यक्त गरेका छन् । दासगुप्ताका अहिलेसम्म ५ फिल्मले बेष्ट फिचर फिल्मको रुपमा नेशनल अवार्ड पाएको छ । यसको अलवा दुई फिल्मबाट उनले बेष्ट निर्देशकको रुपमा नेशनल अवार्ड लिएका छन् ।










