विशेष रिपोर्ट

राजकिशोर यादव उद्योगमन्त्री !

657 Shares काठमाडौं— जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादव उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री बन्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विस्तार […]
[sharethis-inline-buttons]
राजकिशोर यादव उद्योगमन्त्री !

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादव उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री बन्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विस्तार गर्न लागेको मन्त्रिपरिषदमा जसपा नेता यादवको पनि नाम रहेको बताइएको छ ।

स्रोतका अनुसार यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने  बुझिएको छ ।

यसअघि शुक्रबार विस्तार भएको मन्त्रीपरिषद्मा मन्त्री बन्न नपाएका उनलाई बिहीबार फेरि विस्तार भएको मन्त्रिमण्डलमा राखिएको हो ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर