विशेष रिपोर्ट

कोरोना कहर : एकैदिन १३९ संक्रमितको मृत्यु, ९ हजार बढीमा संक्रमण

657 Shares काठमाडौं— कोरोना भाइरस संक्रमणबाट देशभर एकैदिन १३९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमण देखिएयता एक दिनमा मृत्यु भएको यो नै उच्च […]
[sharethis-inline-buttons]
कोरोना कहर : एकैदिन १३९ संक्रमितको मृत्यु, ९ हजार बढीमा संक्रमण

काठमाडौं— कोरोना भाइरस संक्रमणबाट देशभर एकैदिन १३९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमण देखिएयता एक दिनमा मृत्यु भएको यो नै उच्च संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म तीन हजार आठ सय ५९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार एकै दिन नौ हजार दुई सय ७१ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै एकै दिन चार हजार सात जनाले कोरोना भाइरस जितेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर