document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2044;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
सिरहा- सिरहाका एक जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाबाट सिरहाको मिर्चैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ५० वर्षीय गौरीशंकर देव उपचारको क्रममा मृत्यु भएको हो ।
सप्तरीको राजविराज वडा नम्बर २ घर भएका जनस्वास्थ्य अधिकृत देवको शनिबार बिहान बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख यादवले जानकारी दिए ।
यादवका अनुसार दुई साताअघि कोरोना पोजेटिभ देखिएपछि उनलाई बिराटनगरको नोबेल अस्पतालमा उपचारमा लगिएको थियो ।










