विशेष रिपोर्ट

रविको पक्षमा हस्ताक्षर गरेका सई हेडक्वार्टर तानिए

657 Shares काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका ट्राफिक प्रहरीका सईलाई प्रहरी प्रधान कार्यालय तानिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय […]
[sharethis-inline-buttons]
रविको पक्षमा हस्ताक्षर गरेका सई हेडक्वार्टर तानिए
657
Shares

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका ट्राफिक प्रहरीका सईलाई प्रहरी प्रधान कार्यालय तानिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) कमल खड्कालाई प्रधान कार्यालय तानिएको हो ।

लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले हस्ताक्षर अभियान चलाइरहेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर