विशेष रिपोर्ट

प्रदेश प्रमुख झा र पूर्वनगरप्रमुख मिश्रको भेटघाट

657 Shares धनुषा— प्रदेश नं २ का प्रमुख डा. राजेश अहिराजले जनकपुरधाम उपमहानगरपालिकाका पूर्वप्रमुख राजदेव मिश्रसँग भेटघाट गर्नुभएको छ । प्रदेश प्रमुख झाले आज पूर्वनगरप्रमुख […]
[sharethis-inline-buttons]
प्रदेश प्रमुख झा र पूर्वनगरप्रमुख मिश्रको भेटघाट

धनुषा— प्रदेश नं २ का प्रमुख डा. राजेश अहिराजले जनकपुरधाम उपमहानगरपालिकाका पूर्वप्रमुख राजदेव मिश्रसँग भेटघाट गर्नुभएको छ ।

प्रदेश प्रमुख झाले आज पूर्वनगरप्रमुख मिश्रको निजी निवासमा पुगेर भेटघाट गर्नुभएको हो । भेटमा उहाँले मिश्रको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो ।

पूर्वनगर प्रमुख मिश्रको उच्च विचार र सदाचारी जीवनबाट आफूले धेरै कुरा सिक्न सक्ने उहाँले बताउनुभयो । भेटमा उहाँले ज्येष्ठ नागरिकको समस्याका बारेमा पनि मिश्रसँग छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर