विशेष रिपोर्ट

नागरिकता अध्यादेश विवाद : संवैधानिक इजलासमा सुनुवाइ हुँदै

657 Shares काठमाडाैं– नारगरिकता अध्यादेशसम्बन्धी विवाद सवैधानिक इजलासमा सुनुवाइ हुँदै छ। प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडाकाे इजलासमा […]
[sharethis-inline-buttons]
नागरिकता अध्यादेश विवाद : संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडाैं– नारगरिकता अध्यादेशसम्बन्धी विवाद सवैधानिक इजलासमा सुनुवाइ हुँदै छ।

प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडाकाे इजलासमा पेशीमा रहेकाे छ।

सरकारले अध्यादेशमार्फत नागरिकता ऐनसम्बन्धी अध्यादेश जारी गरेकाे थियाे। प्रतिनिधि सभा विघटन गरेपछि जसपाकाे एक पक्षलाई सरकारमा ल्याउने अध्यादेश  जारी गरेकाे  थियाे। यसअघि हेर्दाहेर्दैमा रहेकाे मुद्दामा बिहीवार अन्तरिम आदेश जारी गर्ने विषयमा छलफल हुनेछ।

सर्वाेच्चकाे संवैधानिक इजलासले अन्तरिम जारी गरेमा अध्यादेश राेकिनेछ। अन्तरिम जारी नभएमा अध्यादेश अनुसार नागरिकता वितरण सरु हुन सक्नेछ।

साभार : नेपाललाइभ

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर