विशेष रिपोर्ट

भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६ जनामा कोरोना संक्रमण

657 Shares एजेन्सी— भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा २ हजार २१९ कोरोना संक्रमितको मृत्यु […]
[sharethis-inline-buttons]
भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६ जनामा कोरोना संक्रमण

एजेन्सी— भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा २ हजार २१९ कोरोना संक्रमितको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा हालसम्म कोरोनाका कारण ३ लाख ५३ हजार ५२८ जनाको मृत्यु भइसकेको छ ।

तथ्यांक अनुसार २ करोड ९० लाख ८९ हजार ६९ जनामा कोरोना संक्रमण भइसकेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर