विशेष रिपोर्ट

थप ६ हजार ७१४ जनामा कोरोना पुष्टि, ६ हजार ७१६ जना संक्रमणमुक्त

657 Shares काठमाडौं— पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पीसीआर टेष्ट गर्दा […]
[sharethis-inline-buttons]
थप ६ हजार ७१४ जनामा कोरोना पुष्टि, ६ हजार ७१६ जना संक्रमणमुक्त

काठमाडौं— पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पीसीआर टेष्ट गर्दा ६ हजार ६७७ जना र ३२२ एन्टिजेन टेष्टमा ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सो अवधिमा ६ हजार ७१६ संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ६ हजार ८४५ पुगेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर