विशेष रिपोर्ट

कोरोना कहर : प्रदेश २ मा साढे दश हजार सक्रिय संक्रमित

657 Shares जनकपुरधाम— प्रदेश २ मा कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ९७ पुगेको छ । संक्रमित मध्ये ९ हजार ८ सय ९२ […]
[sharethis-inline-buttons]
कोरोना कहर : प्रदेश २ मा साढे दश हजार सक्रिय संक्रमित

जनकपुरधाम— प्रदेश २ मा कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ९७ पुगेको छ ।

संक्रमित मध्ये ९ हजार ८ सय ९२ जना होम आइसोलेसनमा र ७ सय ५ जना संस्थागत आइसोलेसनमा उपचार गराइरहेका छन् ।

हालसम्म कोरोनाबाट ३० हजार ३ सय ९८ जना संक्रमित भएकामा १९ हजार २ सय २० जना संक्रमणमुक्त भइसकेका छन् । यसैगरी ५ सय ८१ जनाको मृत्यु भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर