विशेष रिपोर्ट

महोत्तरीमा कोरोना संक्रमणबाट पाँचजनाको मृत्यु

657 Shares महोत्तरी— महोत्तरीमा कोरोना संक्रमणबाट पाँचजनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट गएराति एक महिलासहित पाँचजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गौशाला नगरपालिका–५ […]
[sharethis-inline-buttons]
महोत्तरीमा कोरोना संक्रमणबाट पाँचजनाको मृत्यु

महोत्तरी— महोत्तरीमा कोरोना संक्रमणबाट पाँचजनाको मृत्यु भएको छ ।

कोरोना सङ्क्रमणबाट गएराति एक महिलासहित पाँचजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गौशाला नगरपालिका–५ का ६० वर्षीय पुरुष, ४ का ६८ वर्षीय पुरुष, बर्दिबास–१ का ५१ वर्षीय पुरुष, औरही नगरपालिका–४ का ६८ वर्षीय पुरुष र जलेश्वर नगरपालिका–१ का ५० वर्षीया महिला रहेको जनाइएको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर