document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2823;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडाैं— बुधबार दोस्रो पटक भूकम्प गएको छ । लमजुङको भुलभुले केन्द्रबिन्दु भएर ८ बजेर २६ मिनेट जाँदा दोस्रो पटक भूकम्प गएको हो । भूकम्प ५.३ म्याग्निच्यूडको गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बुधबार बिहान ५ बजेर ४२ मिनेटमा पनि भुलभुले नै केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्यूडको भूकम्प मापन गरिएको थियो ।
बुधबार बिहान पहिलो पटक गएको भूकम्पमा परी ३ जना घाइते भएका छन् । प्रहरीका अनुसार जिल्लाका मर्स्याङ्दी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङसहित ३ जना सामान्य घाइते भएका हुन् ।
प्रहरीका अनुसार भूकम्पबाट केही कच्चीघरहरु भत्किएका छन् ।









