विशेष रिपोर्ट

कोरोना संक्रमणबाट सिरहाका एक पुरुषको मृत्यु

657 Shares सिरहा— कोरोना संक्रमणबाट सिरहाका एक पुरुषको मृत्यु भएको छ । सिरहा नगरपालिका ५ निवासी ६५ वर्षीया पुरुषको कोरोना संक्रमणका कारण बिराटनगर स्थित नोबेल […]
[sharethis-inline-buttons]
कोरोना संक्रमणबाट सिरहाका एक पुरुषको मृत्यु

सिरहा— कोरोना संक्रमणबाट सिरहाका एक पुरुषको मृत्यु भएको छ ।

सिरहा नगरपालिका ५ निवासी ६५ वर्षीया पुरुषको कोरोना संक्रमणका कारण बिराटनगर स्थित नोबेल हस्पिटलमा मृत्यु भएको  जिल्ला स्वास्थ कार्यालय सिरहाले जनाएको हो ।

स्वास्थ्यमा समस्या भएपछि उपचारको लागि नोबेल हस्पिटल पुग्दा गत १७ गते करोना पोजेटिभ पुष्टि भएको थियोे कोरोना पोजेटिभ भएपछि  नोबेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर