document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2646;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौँ— नेपालमा कोरोनाभाइरस (कोभिड- १९) का ७ हजार ६ सय ६० संक्रमित थपिएका छन् ।
१६ हजार १३१ पीसीआर र ५ सय ७१ एन्टीजेन परीक्षणमा पीसीआरतर्फ ७ हजार ५ सय ८७ र एन्टीजेनतर्फ ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
यसका साथै पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार मृतकको कुल संख्या ३ हजार ४ सय १७ पुगको छ ।
कोरोनाका सक्रिय संक्रमितको संख्या भने ५९ हजार ७ सय ९८ छ ।
पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७५ जना निको भएका छन् ।









