document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2631;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
महोत्तरी— महोत्तरीमा बुधवारदेखि १० दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।
महोत्तरीमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानिय प्रशासनले ९ दिनका लागि निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीमा आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले ९ दिनसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी भट्टराईकाका अनुसार वैशाख २२ गते बिहान ६ बजेदेखि वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।









