प्रदेशमा स्वास्थ्यको हिसाबले जनताको सहज किसिमले सबै रोगको उपचार यही अस्पतालभित्र गर्ने वर्षैंको आकांक्षालाई पूरा गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठानले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
प्रदेशको स्वास्थ्य इतिहासमा प्रदेश सरकारबाट गरिएका सबैभन्दा महत्वपूर्ण कार्यको लिस्टमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको उनको भनाइ छ ।










