document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2058;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मोरङको सुन्दर हरैचा घर भएका ६७ वर्षीय पुरुको आज बिहान ६ः४० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
गत कात्तिक २६ गते कोरोना पोजेटिभ देखिएका उनलाई यही मंसिर १ गते अस्पताल भर्ना गरिएको थियो। उनी मधुमेहका बिरामी समेत थिए।
यसैगरी इलामका एक २५ वर्षीय पुरुष संक्रमितको पनि उपचारका क्रममा बिपी प्रतिष्ठानमा मृत्यु भएको छ।
हिजो राति साढे ९ बजे मृत्यु भएका उनलाई यही मंसिर ५ गते अस्पताल भर्ना गरिएको थियो । उनलाई सोही दिन कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।









