विशेष रिपोर्ट

अमेरिकामा कोरोनाको नयाँ रकर्ड : एकैदिन १ लाख २० हजार बढी संक्रमित थपिए

657 Shares एजेन्सी- अमेरिकामा एकै दिनमा रकेर्ड संख्यामा नयाँ कोरोनाभाइरस संक्रमित फेला पारेका छन् । बिहीबार थप १ लाख २० हजार ९२१ जनामा संक्रमण पुष्टि […]
[sharethis-inline-buttons]
अमेरिकामा कोरोनाको नयाँ रकर्ड : एकैदिन १ लाख २० हजार बढी संक्रमित थपिए

एजेन्सी- अमेरिकामा एकै दिनमा रकेर्ड संख्यामा नयाँ कोरोनाभाइरस संक्रमित फेला पारेका छन् । बिहीबार थप १ लाख २० हजार ९२१ जनामा संक्रमण पुष्टि भएको हो ।

जोन हप्किन्स विश्व विद्यालयका अनुसार महामारी सुरु भएयता एकै दिनमा यति धेरै संक्रमित फेला परेको पहिलो पटक हो ।

बुधबार मात्र अमेरिकामा १ लाख २ हजार ८३१ जनामा संक्रमित पुष्टि भएको थियो । सो दिन अमेरिकामा पहिलो पटक १ लाख जनाभन्दा बढी संक्रमित फेला परेका थिए ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर