विशेष रिपोर्ट

ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

657 Shares काठमाडौं- ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको आज बिहान उपचारका क्रममा मृत्यु भएको […]
[sharethis-inline-buttons]
ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं- ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको आज बिहान उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयले बिहान ६ बजे एक प्रेस विज्ञप्ति जारी गर्दै पीसीआर रिपोर्ट पोजेटिभ आएकी महिलाको उपचारका क्रममा निधन भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर