विशेष रिपोर्ट

बारा, पर्सा र महोत्तरीका थप ४८ जनामा कोरोना पुष्टि

657 Shares वीरगञ्ज- पर्सा, बारा र महोत्तरीमा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको परीक्षणमा १२ महिला र […]
[sharethis-inline-buttons]
बारा, पर्सा र महोत्तरीका थप ४८ जनामा कोरोना पुष्टि

वीरगञ्ज- पर्सा, बारा र महोत्तरीमा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको परीक्षणमा १२ महिला र ३६ पुरुष गरी कुल ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

पर्साका २४, बाराका २१, महोत्तरीका २ र भारतीय महावाणिज्य दूतावासका एक कर्मचारीमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

 

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर