विशेष रिपोर्ट

पछिल्लो २४ घण्टामा ५२५ कोरोना संक्रमित थपिए

657 Shares काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ५२५ नयाँ कोरोना संक्रमित थपिएका छन् । बिहीबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ५२५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको […]
[sharethis-inline-buttons]
पछिल्लो २४ घण्टामा ५२५ कोरोना संक्रमित थपिए

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ५२५ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

बिहीबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ५२५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७  पुगेको छ । संक्रमितमध्ये  १६ हजार ८३७ जना निको भएर घर फर्किएका छन् ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १०९ जना डिस्चार्ज भएका छन् ।

 

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर