विशेष रिपोर्ट

रामगोपालपुर-२ मा एमालेका सकिवुल विजयी

657 Shares महोत्तरी— महोत्तरीको रामगोपालपुर-२ मा नेकपा एमालेका सकिवुल खाँ ६ सय ३१ मत प्राप्त गरी विजयी भएका छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार आइतीकुमारी यादवलाई […]
[sharethis-inline-buttons]
रामगोपालपुर-२ मा एमालेका सकिवुल विजयी
657
Shares

महोत्तरी— महोत्तरीको रामगोपालपुर-२ मा नेकपा एमालेका सकिवुल खाँ ६ सय ३१ मत प्राप्त गरी विजयी भएका छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार आइतीकुमारी यादवलाई ९७ मतले पछि पार्दै खाँ विजयी भएका हुन् । खाँ का प्रतिद्वन्द्वी यादवले ५ सय ३४ मत प्राप्त गरेकी छिन् ।

निर्वाचन परिणाम घोषणा गर्दै मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले सर्वाधिक मत ल्याएर एमाले उम्मेदवार खाँ विजयी भएको जानकारी दिए ।

त्यस्तै नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँ ले २ सय ८४ र जनता समाजवादी पार्टीका नजामुदिन खानले ३८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर