विशेष रिपोर्ट

एसईई नतिजा केही बेरमा

657 Shares काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । केही बेरमा नतिजा सार्वजनिक गर्ने तयारी भएकाे […]
[sharethis-inline-buttons]
एसईई नतिजा केही बेरमा
फाइल फोटो

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।

केही बेरमा नतिजा सार्वजनिक गर्ने तयारी भएकाे बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

यो वर्ष कोरोना भाइरसको संक्रमणका कारण एसईईको परीक्षा लिइएको छैन । विद्यालयले पठाएको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन हुने बोर्डले जनाएको छ ।

एसईईकाे परीक्षा फारम ४ लाख ८२ हजार विद्यार्थीले भरेका थिए ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर