विशेष रिपोर्ट

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

657 Shares काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका […]
[sharethis-inline-buttons]
नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका २ जना, काठमाडौं, धादिङ सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक-एकजना  रहेका छन् ।

याेसंगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९१ पुगेकाे छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर