विशेष रिपोर्ट

६० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ

657 Shares पाल्पा— ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका-१ मसकोट बस्ने ३५ वर्षीय नारायण मल्ललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । […]
[sharethis-inline-buttons]
६० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ

पाल्पा— ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका-१ मसकोट बस्ने ३५ वर्षीय नारायण मल्ललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नारायणले ती महिलालाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर