document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 3174;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम— प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ ।
प्रदेशसभामा प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले प्रस्तुत गरेका छन् ।
अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । कोरोनाबाट जोगाउन संघीय सरकारसँग सहकार्य गरी सबै प्रदेशबासीलाई खोपको सुविधा उपलब्ध गराउने घोषणा गरिएको छ ।
यस्तो छ प्रदेश सरकारले सार्वजानिक गरेको नीति तथा कार्यक्रम—









