जनकपुरधाम— प्रदेश नं २ को लोक सेवा आयोगले विभिन्न पदमा विज्ञापन आह्वान गरेको छ ।

आयोगले प्रदेश निजामती सेवाका अधिकृत नवौँ तह(अप्राविधिक / प्राविधिक) पदको खुला समावेशी र अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षाका लागि विज्ञापन आह्वान गरेको हो ।

आयोगले प्रशासन, इन्जिनियरिङ र स्वास्थ्य सेवाका ३० पदको लागि विज्ञापन गरेको छ । आवेदन दिने मिति असार १६ गतेसम्म तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय