विशेष रिपोर्ट

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

657 Shares काठमाडौं- ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर निवासी ५४ वर्षीया महिलाको उपचारको क्रममा आइतबार  मृत्यु भएको […]
[sharethis-inline-buttons]
पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

काठमाडौं- ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भक्तपुर निवासी ५४ वर्षीया महिलाको उपचारको क्रममा आइतबार  मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

मृत्क महिला ज्वरो आएपछि भदौ २९ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि उपचार जारी थियो ।

साभारः अनलाइनखबर

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर