फुलगेन मगही – ढल्केबर

धनुषाको मिथिला नगरपालिका वडा नम्बर -८ स्थित जमुनिवास -३ खानेपानी तथा सरसफाई उपभोक्त समितिले एक कार्यक्रमको बीच कार्यक्रम सम्पन्न गरेको छ ।

अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा आफ्ना खानेपानी सेवाग्राहीलाई हर्पिक,साबुन ,ब्रस,फिनईल,झुल लगायतका स्वच्छता समाग्री दुई सय एकावन्न जना सेवाग्राहीलाई बितरण गरेका हुन ।

उक्त समाग्री बार्षिक रुपमा उपभोक्तलाई सरसफाई तथा जनचेतनाको लागि बितरण गर्दै आएको समितिका सचिव ब्रहमदेव महतोले जानकारी दिए ।

कार्यक्रममा समितिका विभिन्न पदाधिकारी लगायत उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Skip