काठमाडौँ— भेलुबाजे भनेर चिनिने मिनबहादुर बुढामगरको मृत्यु भएको छ । बुढामगरको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला अस्पताल बिजुवार प्युठानमा उनको मृत्यु भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमिला खनालले रातोपाटीलाई  बताइन् ।

सामाजिक सञ्जाल युट्युब र टिकटकमा फरक शैलीका कारण उनी रुचाइएका व्यक्ति थिए । प्युठान नगरपालिका वडा नम्बर ५ जुम्रीकाँडा घर भएका भेलु बाजेले एक वर्ष अगाडि पत्नी गुमाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय